गठबन्धन बैठक : सिट बाँडफाँटको विषयले प्रवेश नै पाएन, उपेन्द्र यादव बैठकमै आएनन्

काठमाडौं, २५ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक मुख्य विषयमा प्रवेश नै नगरी सकिएको छ ।

आम निर्वाचनमा सिट बाँडफाँटका लागि शनिवार बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुउपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाएको बैठकमा सहभागि एक नेताले बताए ।बैठक भोलि बिहान ८ बजे बस्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति