गठबन्धन बैठक : सिट बाँडफाँटको विषयले प्रवेश नै पाएन, उपेन्द्र यादव बैठकमै आएनन्

काठमाडौं, २५ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक मुख्य विषयमा प्रवेश नै नगरी सकिएको छ ।

आम निर्वाचनमा सिट बाँडफाँटका लागि शनिवार बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुउपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाएको बैठकमा सहभागि एक नेताले बताए ।बैठक भोलि बिहान ८ बजे बस्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board