अभिताभ बच्चन कोरोना संक्रमित

काठमाडौँ । भारतीय कलाकार अभिताभ बच्चनलाई पुनः कोरोना संक्रमण भएको छ ।

सामाजिक सञ्जालमार्फत् बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन् । उनले आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन् ।

बच्चन हाल ‘कौन बनेगा करोडपति’का सञ्चालन गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति