नागरिकता विधेयकको विरोधमा प्रदर्शन

काठमाडाैं, २ भदाै । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडाै‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकाे छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजकाे प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति