आज राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, ३० साउन । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति