एमालेले बोलायो स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा (एमाले)ले स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले तीन तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार ७ भदौमा स्थायी स्थायी कमिटी, ९ भदौमा पोलिट्ब्युरो र १० र ११ भदौमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board