नेपाल प्रहरीका १३१ डिएसपीका सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ । जिल्ला प्रमुख र इलाका प्रहरी प्रमुखमा सरुवा गरिएको हो ।

राजनीतिक निकटकताका आधारमा सरुवा भएको भन्दै प्रहरीमा व्यापक गुनासो आउने गरेको छ । पहुँच नहुने प्रहरी अधिकृतहरुलाई भने कम प्रभाव ठाउँहरुमा खटाइएको गुनासो आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति