काठमाडौंमा भूकम्पको धक्का : थप विवरण आउन बाँकी

काठमाडौं । शनिबार बिहान काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक विवरण आउन बाँकी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति