उर्जामन्त्री भुसालले फिनल्यान्ड जाँदै

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्यान्ड जाने भएकी छन् ।

फिनल्यान्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्यान्ड जाने भएकी हुन् । फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति