बारा, ६ साउन । एआइजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ ।
बाराको कोहल्वीमा एआइजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
गाडीमा ब्रेक जाम भएकाले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया