भैरहवा भाटभटेनी अगाडि बस पल्टियाे

भैरहवा, ४ साउन । बेलहियाबाट बुटवल जाँदै गरेकाे माइक्राे बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएकाे छ ।

लु१ख ३६६० नम्बरकाे माइक्राे बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालककाे अवस्था समान्य छ । एक महिलासहित पाँचजनाकाे भीम अस्पतालमा उपचार भइरहेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति