काठमाडौं, ३१ असार । उपसभामुख निर्वाचन लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेकाे छ ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया