नेपालमा एकैदिन थपिए १७७ जना कोरोना संक्रमित

काठमाडौं, २८ असार । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १ हजार ८ सय ५ पिसिआर परीक्षण गर्दा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै आज थप ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board