नेपाल प्रहरीका छ एसएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

बुधबार गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने एसएसपी जनक भट्टराईको सरुवा भएको छ ।

यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, अपराध अनुसन्धान कार्यालयमा विष्णु केसी र लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाल सरुवा भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति