राप्रपा अध्यक्ष लिङ्देन खेतमा काम गर्दै (फोटोहरु)

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन खेतमा धान रोप्नमा व्यस्त देखिएका छन् ।

राजनीतिक चटारोबीच फुर्सद मिलाएर खेतमा काम गरेका अध्यक्ष लिङ्देनले फेसबुकमार्फत ‘‘भुई नबिर्सने अभ्यासमा’ भन्दै केही फोटो सार्वजनिक गरेका छन् ।

झापाको हल्दिबारी १ स्थित आफ्नै घर पुगेर उनी कृषि कर्ममा व्यस्त भएका हुन् ।

उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति