एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । पराराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खड्काले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताए ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन् । बैठक जारी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति