सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धीसँग आज पनि सोधपुछ

नयाँ दिल्ली, १ असार । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी) मा उपस्थित भएका छन् ।

एक अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको तेस्रो दिन नेता गान्धी दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा पुगेका हुन् । निर्देशनालयमा उनको सोधपुछलाई लिएर कांग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board