वामपन्थी नेता मोहन विक्रम सिंहसंग एबीसी न्यूजमा आज विशेष कुराकानी हुँदै

काठमाडौं, ३१ जेठ । वामपन्थी नेता मोहन विक्रम सिंहसंग एबीसी न्यूजमा आज पाँच बजे विशेष कुराकानी हुँदैछ ।

स्थानीय तहको निर्वाचन र पछिल्लो समय देशको राजनीतिक घटनाक्रम र परिस्थितका विषयमा न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग ‘आउटलुक’ कार्यक्रममा विशेष कुराकानी हुने भएको हो । कार्यक्रम एवीसी टेलिभिजन तथा एवीसी न्यूजको आधिकारीक फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण गरिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति