वामपन्थी नेता मोहन विक्रम सिंहसंग एबीसी न्यूजमा आज विशेष कुराकानी हुँदै

काठमाडौं, ३१ जेठ । वामपन्थी नेता मोहन विक्रम सिंहसंग एबीसी न्यूजमा आज पाँच बजे विशेष कुराकानी हुँदैछ ।

स्थानीय तहको निर्वाचन र पछिल्लो समय देशको राजनीतिक घटनाक्रम र परिस्थितका विषयमा न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग ‘आउटलुक’ कार्यक्रममा विशेष कुराकानी हुने भएको हो । कार्यक्रम एवीसी टेलिभिजन तथा एवीसी न्यूजको आधिकारीक फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण गरिनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board