नायिका मिरुना मगर र लामा फुर्बा तामाङबीच समझदारी

काठमाडौं । कबड्डी ४ फिल्मकी नायिका मिरुना मगर र आरोपी फुर्बा तामाङबीच आआफ्नो गल्ती स्वीकार्दै समझदारी भएको छ ।

‘कबड्डी ४’ फिल्मका टीम र फुर्वाका अभिभावक तथा अभियन्ताहरुको रोहवरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति