काठमाडौंको गुह्यश्वरी खोलामा पुरुषको शव भेटियो

काठमाडौं, १२ जेठ । गुह्यश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।काठमाडौंको नयाँवस्तीस्थित गुह्यश्वरी खोला किनारमा एक युवको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।शव खोलाले बगाएको हुनसक्ने प्रहरीको आशंका छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति