करिब ७ सय स्थानीय तहको मतपरिणाम : वडाध्यक्षदेखि प्रमुखसम्म कसले कति जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अब अन्तिमतिर आइपुगेको छ । करिब ७ सय स्थानीय तहको मत परिणाम आइसकेको छ ।

शनिबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जितेको छ । ५ महानगरपालिकासहित केही पालिकाको परिणाम आउन बाँकी छ ।

विजेता विवरण–
प्रमुख–अध्यक्ष
नेपाली कांग्रेस ३०७
नेकपा एमाले १८८
नेकपा माओवादी केन्द्र १२०
जनता समाजवादी पार्टी १९
नेकपा एकीकृत समाजवादी १३
अन्य राजनीतिक दल तथा स्वतन्त्र ५२

उपप्रमुख–उपाध्यक्ष
नेपाली कांग्रेस २८१
नेकपा एमाले २१३
नेकपा माओवादी केन्द्र १२५

नेकपा एकीकृत समाजवादी १८
जनता समाजवादी पार्टी २९
अन्य राजनीतिक दल तथा स्वतन्त्र ४७

वडा अध्यक्ष
नेपाली कांग्रेस २५२३
नेकपा एमाले २०२२
नेकपा माओवादी केन्द्र १०२६
जनता समाजवादी पार्टी २६७
अन्य राजनीतिक दल तथा स्वतन्त्र ५५५

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति