पोखराको मतगणना स्थलमा धाँधली भयाे भन्दै एमालेको नाराबाजी

पोखरा, ४ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ ।

गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति