माओवादीका घर्तीले जिते रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष

सुर्खेत, २ जेठ । पूर्वीरुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा माओवादीले जितेको छ । यहाँ अध्यक्षमा माओवादीका पुनीराज घर्तीले ३९१३ मत ल्याए भने कांग्रेसका तेजेन्द्र खाम मगरले २११३ र एमालेका वागलाल बुढाले १८५२ मत ल्याए ।उपाध्यक्षमा माओवादीका भूपेन्द्रा बुढा ४०५९ मत ल्याएर विजयी भइन् भने कांग्रेसकी कमलाकुमारी मल्ले २०१० र एमालेका धर्म घर्ती बुढाले १८१२ मत ल्याए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति