पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीको जित

काठमाडौं २ जेठ । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका पुनीराज घर्ती ३९१३ मतहित विजयी भएका हुन् ।

उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरले २११३ मत पाएका छन् । एमालेका वागलाल बुढाले १ हजार ८५२ मत पाए ।

उपमेयरमा माअवादीकै भुपेन्द्रा बुढा वजयी भइन् ।उनले ४०५९ मत ल्याइन् ।

कांग्रेसकी कमलाकुमारी मल्लले २०१० र एमालेकी र्धम घर्ती बुढाले १०८१२ मत पाएका थिए । रुकुमका सवै पालिका यस अघिको निर्वाचनमा माओवादीले जितेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति