रसुवाको उत्तरगया–३ को वडाध्यक्षमा कांग्रेस विजयी

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका अमर बुलुनले ५०४ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवारले ४९३ मत ल्याए ।

२०७४ को स्थानिय तहको निर्वाचनमा यो वडामा एमालेले जित हासिल गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति