गोलञ्जोर-२ को वडाध्यक्षमा कांग्रेसका दौलत कार्की विजयी

सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दौलत कार्की विजयी भएका छन् ।

५८० मतका साथ कार्की वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि वडाध्यक्षमै निर्वाचित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति