सिन्धुली । सिन्धुलीमा नेकपा एमालेले खाता खोलेको छ । माओवादी गढ भनेर चिनिएको हरिहरपुरगढी १ मा अध्यक्षसहित प्यानल एमालेले जितेको छ ।
एमालेका जितबहादुर थिङ सहितको सिंगो टिम नै विजयी भएको हो ।
खुल्ला सदस्य चक्रमान स्याङबा, शुसिला घिसिङ, महिला सदसय मायावती घलान र दलित महिला सदस्य गौरीमाया विक विजयी भएका छन् ।
प्रतिक्रिया