फिक्कलमा १०० मत गन्दा गठबन्धन अगाडि

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा १०० मत गणना भएको छ ।

फिक्कल गाउँपालिकामा वडा नं १ को १०० मत गन्दा
गाउँपालिका अध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर भुजेलको ६६ मतका साथ अगाडि छ ।

नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार पार्वती सुनुवार ३० मतका साथ पछ्यारहेकी छन् ।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका लोकेन्द्रबहादुर कार्कीलाई ५३ मत र एमालेका राजु बराललाई ३६ मत प्राप्त भएको छ ।

वडा नं १ अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार होमबहादुर सुनुवारको ५५ र एमालेका मोहन आलेमगरको ३६ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति