भरतपुरमा १०१ मतगणना हुँदा एमालेको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ ।

१०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका हुन् । यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति