मध्यपुरथिमिमा कांग्रेस अग्रता, सूर्यविनायकमा एमाले

काठमाडौं, ३१ वैशाख । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्ठले ९४० मत ल्याएका छन् । एमालेका मेयर उम्मदेवार मदनसुन्दर श्रेष्ठले ६७२ मत ल्याएका छन् ।

भक्तपुरको अर्को नगरपालिका सूर्यविनायकमा भने एमालेले अग्रता लिएको छ । सूर्यविनायकमा एमाले उम्मेदवार वासुदेव थापाले ३३७ र कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलले २६९ मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति