मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेकाे जीत

काठमाडौं, ३१ वैशाख । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङले ८७६ मत सहित निर्वाचित भएका हुन् ।

उनले कांग्रेसका उम्मेदवार अनजेल गुरुङलाई पराजित गरेका हुन् । पराजित कांग्रेस गुरुङले ५७७ मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति