चितवनको माडीमा माओवादी केन्द्रको सुरुवाती अग्रता

चितवन । चितवनको माडी नगरपालिकामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।

मेयरमा माओवादी केन्द्रका ऋषि काफ्लेले १४३ मत ल्याएर सुरुवाती अग्रता बनाएका छन् भने एमालेका ताराकाजीले १२७ मत ल्याएर पछ्याइरहेका छन् ।

उपमेयरमा कांग्रेसका खेम महतोले १४३ मत ल्याएर अग्रता कायम गरेका छन् । माडीमा माओवादी केन्द्र र काग्रेसबीच चुनावी तालमेल भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति