स्थानीय तह निर्वाचनः पाँच स्थानको निर्वाचन स्थगित

काठमाडौं, ३० वैशाख । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।

जुम्लाको गुठीचौर, काभ्रेको काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति