वालिङ जिप दुर्घटनाः १४ काे मृत्यु, ११ गम्भिर घाईते र एक सामान्य

काठमाडाै, ३० बैशाख । आज विहान १०ः२० बजे स्याङजाकाे वालिङ न.पा. १४ पञ्चम अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसल तर्फ झर्दै गरेको ग २ च ३०२६ नम्बरकाे जिप अनियन्त्रित भई सडकबाट जिप ५०० मिटर तल खसेकाे छ ।

घाईते भई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा एकजना रहेकाे बताएका छन् । घाईतेहरुको अवस्थाका बारेमा विस्तृत विवरण खुल्न बाकी रहकाे छ । वप्रका वालिङबाट प्रनाउ ढकेन्द्र खतिवडाको कमाण्डमा १५ जनाको टोली खटिईएका छन् । घटना स्थल वप्रका वालिङबाट ८ किमि पश्चिम रहकाे बताए । हाल सम्म १४ जना मृत्यु, ११ जना घाईते पोखरा रिफर, अवस्था सबैको अवस्था गम्भिर, १ जना प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार हुदै गरेकाे बताएका छन् ।

मृतकहरूः (स्याङजा वालिङ नपा १४ पञ्चमुल अर्खलबास बस्ने)
१. वर्ष ६३ की माया पुन
२. वर्ष ९ को प्रविण कुवर
३. वर्ष ५० को कुलदपि कुवर
४. वर्ष ५० की डेम कुमारी कुवर
५. वर्ष ८६ की हरीकला कुवर
६. वर्ष ५० की टेककला कुवर
७. वर्ष २५ की जमुना कुवर
८. वर्ष ७० की भिमकला कुवर

९. वर्ष ७० की मुवा कुमारी कुवर
१०. वर्ष ४३ की पोट कुमारी कुवर
११. वर्ष ४३ की जानुका कुवर
१२. वर्ष ४२ की ज्ञान दली कुवर
१३. वर्ष ५० की मिना कुवर
१४. वर्ष फुल देवि कुवर

पोखरा गण्डकी मेडिकल कलेज रिफरः (स्याङजा वालिङ नपा१४ पञ्चमुल अर्खलबासका)
१. वर्ष नखुलेको बेल माया कुवर
२. चालक भुल वहादुर कुवर
३. गौमती थापा
४. ज्ञान माया कुवर
५. सरस्वती कुवर
६. कविता कुवर
७. अनिष कुवर
८. कुशल कुवर
९. ज्यामकली कुवर
१०. कौशल कुवर

११. सिता कुवर
प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारार्थः
१. स्याङजा वालिङ नपा १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ५५ को नेत्र वहादुर कुवर

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति