अब वालेटमा लोड र कारोबार गर्दा अनिवार्य प्रयोजन खुलाउनुपर्ने

काठमाडौ, २० बैशाख । वालेटमा रकम लोड गर्दा र कारोबार गर्दा अब अनिवार्य प्रयोजन खुलाउनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति