एकै व्यक्तिलाई दुई पार्टीको टिकट

सुर्खेत, १२ वैशाख । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावासुन्दु गुरुङ नेकपा (एमाले )र नेकपा (एकीकृत समाजवादी)को उम्मेदवार एकै पटक भएका छन् ।

उनलाई समाजवादी र एमालेले एकै पटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत सुरु भएको छ ।

Avatar
Avatar
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति