ललितपुर महानगरमा एमालेका मेयर–उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं । ललितपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता भएको हो । व्यञ्जनकार यसअघि पनि उम्मेदवार बनेका थिए ।

उम्मेदवारी दर्ता गर्नुअघि उनीहरुले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेटेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति