कांग्रेसबाट ललितपुरको मेयर उम्मेदवार चिरिबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुनः चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने भएका छन् ।

वर्तमान मेयर समेत रहेका महर्जनलाई टिकट दिने पक्का भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।

मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जन प्रतिस्पर्धामा थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति