राप्रपाबाट काठमाडौँ मेयरमा कलाकार मदनदास श्रेष्ठ उम्मेदवार

काठमाडौँ । राप्रपाले काठमाडौँ महानगरपालिकाको मेयरमा कलकार मदनदास श्रेष्ठको नाम घोषणा गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौँको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौँ महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले उठाउने भएको छ,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति