एमालेले ग¥यो संसदीय दलको आकस्मिक बैठक आह्वान

काठमाडौं, २ चैत्र । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ससंदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । दलको बैठक बुधबार दिउँसो ३ बजे नयाँबानेश्वरमा बस्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति