मन्त्रिपरिषद् बैठक संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले चालू संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।राष्ट्रपति भण्डारीले सूचना जारी गरे आज मध्यराति १२ बजेबाट अन्त्य हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति