काठमाडौं, २३ फागुन । आज भएकाे नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् ।
माओवादीमा २ सय ९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था रहेकाे छ । त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ । प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ । यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो । प्रस्तावित केन्द्रीय सदस्यमा खस आर्य महिलाबाट प्रचण्डपुत्री गंगा दाहाल र उनका पति जीवन आचार्य खस आर्य युवाबाट छन् ।
समानुपातिक र खुलातर्फः
दलित पुरुषतर्फः- शंकर दुलाल- बागमती, ठाकुर बिक- लुम्बिनी, टेक बहादुर मिजार- बागमती, रणेन्द्र बराइली- बागमती, कर्णबहादुर बिक- सुदूरपश्चिम, रामलाल बिक- कर्णाली
दलित महिला- अनिता परियार- प्रदेश १, ।
दलित महिला- युवा सपना परियार- प्रदेश १, ।
मुस्लिम पुरुष- अतर हुसेन- लुम्बिनी, रजि हैदर- मधेस, कोहिद अन्सारी- मधेस, इश्रार खान- लुम्बिनी ।
मुस्लिम महिला– शेख चाँद तारा-मधेस
मधेसी पुरुष– सूर्य नाथ यादव- मधेस, अशोक जयशवाल- मधेस, सत्य नारायण भगत- मधेस, दिलीप शाह- मधेस, उमेश कुमार यादव- मधेस, रामसिंह यादव- मधेस, राधेश्याम पासवान- मधेस, शिवराम यादव- गैर भौगोलिक ।
मधेसी महिला- निशा साह- मधेस इन्धु, शर्मा-मधेस, तारा महतो- मधेस, रूबी कर्ण- मधेस, सुनिता महतो- मधेस, दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव), सोनिया यादव- लुम्बिनी, ।
खस आर्य महिला– भेष कुमारी रावत- प्रदेश १, भवानी थापा- मधेस, कञ्चन खनाल-बागमती, गंगा दाहाल- बागमती, कमल नहकी- गण्डकी, करूणा बस्नेत- प्रदेश १, सीता आचार्य-लुम्बिनी
जनजाती पुरुष- देवेन्द्र श्रेष्ठ- बागमती, क्षेत्रबहादुर श्रेष्ठ- मधेस, कुशल लिम्बु- प्रदेश १, दीर्घ श्रेष्ठ- बागमती, धनबहादुर मास्की-लुम्बिनी, दीनेश महर्जन- बागमती, राजकाजी महर्जन-बागमती, रञ्जित तामाङ, सत्य नारायण शेरचन-गण्डकी, भीम कुमारी बाड्खा-लुम्बिनी
जनजाती महिलाः पार्वती पुन-धन कुमारी रोका दिलमाया रोका-गण्डकी दुर्गाराई-प्रदेश१ सिर्जना तरामु-लुम्बिनी मधेस थारू पुरुष विजय महतो-मधेस बिनिता थारु-सुदूरपश्चिम खस आर्य युवा जीवन आचार्य-प्रदेश सुमन देवकोटा-गण्डकी सुदीप कुँवर, गण्डकी रमेश मल्ल खिल प्रसाद बुढाथोकी-प्रदेश १ केन्द्रीय प्रतिनिधितर्फ बाबुराम गौतम-प्रदेश१ जनजाती पुरुष सूर्यमान दोङ-बागमती खसआर्य पुरुष इन्द्र गोतामे -बागमती पारसमणि-बागमती शैलेन्द्र घिमिरे-बागमती
जनजाती पुरुष कपिल लामा -गण्डकी खसआर्य पुरुष गोविन्द पौडेल-गण्डकी दीपक कोइराला-गण्डकी कमल चुडाली-लुम्बिनी नारायण अधिकारी-लुम्बिनी गगन ब. खड्का-कर्णाली मंगल बहादुर शाही-कर्णाली कर्णबहादुर बस्नेत-कर्णाली खस आर्य पुरुष युवा झपट साउद-सदूरपश्चिम सिव सिंह ओली-सुदूरुपश्मि रत्न ढकाल-बागमती नरेन्द्र न्यौपाने-लुम्बिनी , लिकराज भण्डारी-गैरभौगोलिक सुरेन्द्र बस्नेत-गैरभौगोलिक दीपक देवकोटा
–गैरभौगोलिक उत्तम अधिकारी-गैरभौगोलिक विजय गौतम-गैरभौगोलिक प्रकाश विकल्प-गैरभौगोलिक विमल अधिकारी-गैरभौगोलिक डाभरत लामिछाने -गैरभौगोलिक प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्यपुरुष विष्णु सापकोटा-गैरभौगोलिक हरि ज्ञवाली-सुदूरपश्चिम टेकेन्द्र भट्ट-सुदूरपश्चिम गोपाल शर्मा-कर्णाली खोप बहादुर कणेल-गण्डकी झलक सिंह दमौली-प्रदेश डीपी ढकाल-बागमती जनजाती पुरुष काली बहादुर मगर खस आर्य महिला सुनिता गौतम बागमती सावित्री बुढाथोकी मधेस सरस्वती न्यौपाने -लुम्बिनी, कृष्णा केसी-लुम्बिनी खस आर्य पुरुष रामनारायण बिडारी-बागमती
प्रतिक्रिया