महाअभियोग सिफारिस समिति गठन, एमालेबाट चारजना (सूचीसहित)

काठमाडौं, २२ फागुन ।  प्रतिनिधिसभाले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चारजना सदस्य छन् भने कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एसबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।

महाअभियोग सिफारिस समिति
एमाले
१। विष्णु पौडेल
२।लालबाबु पण्डित
३। शिबमाया तुम्बाहाम्फे
४। कृष्ण भक्त पोखरेल
कांग्रेस
५। मिन बहादुर विक
६। रामबहादुर विष्ट
माओवादी
७। यसोदा सुवेदी
८। रेखा शर्मा
नेकपा एस
९। कल्याणी खड्का
लोसपा
१०। एकवाल मियाँ
जसपा
११। प्रमोद साह

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति