काठमाडौं, १२ फागुन ।रुसी आक्रमणमा परी ४० जना युक्रेनियन नागरिकको मृत्यु भएको छ । रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले अहिलेसम्म ४० जनाको मृत्यु भएको बताएको छ।राष्ट्रपतिका ती सल्लाहकारले मारिनेहरू सैनिक मात्र हुन् कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन्। रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएको उनले बताएका छन्।
रुसी आक्रमणमा ४० जना युक्रेनियनको मृत्यु
प्रतिक्रिया