उम्मेदवारहरूको रोष्टर तयार पार्न माओवादीको सुर्कलर

काठमाडौं, ९ फागुन । नेकपा माओवादी केन्द्रले सर्कुलर जारी गर्दै उम्मेदवारहरूको रोष्टर तयार पार्न भनेको छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ४ फागुनमा पठाएको सर्कुलरमा नगर तथा गाउँपालिकामा निर्वाचन मूल परिचालन समिति र अध्ययन सर्वेक्षण तथा विश्लेषण उपसमिति बनाउन भनेको छ । अध्ययन सर्वेक्षण उपसमितिले मत परिणामको तथ्यांकगत आधारमा समीक्षा गर्ने, सक्षम इमान्दार तथा लोकप्रिय उम्मेदवारहरूको रोष्टर तयार गर्नुपर्ने सर्कुलरमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति