सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, ५ फागुन । अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच अहिले बैठक भइरहेको छ।प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छन्। पछिल्लो समय एमसिसी संसदबाट पारित गर्नेरनगर्नेबारे गठबन्धनभित्र मतभेद देखिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति