काठमाडौं, ५ फागुन । तेस्रो बैठकका निष्कर्ष र निर्णयहरू जानकारी तथा कार्यान्वयनको लागि यो अन्तरपार्टी निर्देशन–२ जारी भएको छ ।
बैठकले प्रदेश अधिवेशन, पार्टी नियमावली, जनसंगठनका अधिवेशन र जनसंगठन समन्वयसम्बन्धी निर्देशिका, स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थानीय तहको निर्वाचन र प्रशिक्षण, विभाग सञ्चालन र गठनसम्बन्धी विषय, संगठन विभागको सदस्यता अद्यावधिक गर्ने लगायतका निर्णय गरेको थियो ।
प्रतिक्रिया