सुनको भाउ १५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ, १ फागुन । आज नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज एकैदिन ताेलाकाे १५ सय रुपैयाँले बढेको छ ।

अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुन तथा चाँदीको भाउ लगातार बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदीको भाउ १३ सय रुपैयाँ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति