बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना संक्रमण

काठमाडौं १२ माघ । जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण भएको छ।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत दिएका छन्। सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुनस् संक्रमण गरेको छ।

पीसीआर रिपोर्ट पोजेटिभ आएको छु, उनले भनेका छन्, लक्षण सामान्य छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। यसअघि गत कात्तिक ८ गते पनि डा। भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति